दशैँ: टीका लगाइदिँदा भनिने श्लोकका पात्र तथा विशेषता
Published
पढ्ने समय: १ मिनेट
दशैँमा टीका र जमरा लगाइदिँदा मान्यजनले आशीर्वाद दिँदा मुख्यगरी 'आयुर्द्रोणसुते श्रियो दशरथे....' श्लोक वाचन गर्ने चलन रहेको छ।
धर्मशास्त्रका विज्ञका अनुसार यो आशिर्वादले आयु, आरोग्य, ऐश्वर्य र ज्ञान लगायतका विषयलाई समेट्छन्।
यस श्लोकका पात्र तथा विषेशता के छन्? अर्थ नबुझे फलदायी हुन्छ कि हुन्न?
भिडिओ : कमल परियार
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



















