कोभिड नेपालः कोरोना भाइरस सङ्क्रमणबाट कुन जिल्ला कति प्रभावित? कहाँ कति सक्रिय सङ्क्रमित छन्? कति जनाको मृत्यु भयो?

nepal coronavirus map
Published

नेपाल अहिले कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट प्रभावित भएको छ।

केही सातादेखि दैनिक हजारौँको सङ्ख्यामा मानिसहरू सङ्क्रमित भइरहेका छन्।

कोभिड-१९ का कारण मृत्यु हुनेको सङ्ख्या पनि पहिलाको भन्दा बढी देखिएको छ। अहिलेसम्म कुन जिल्लामा कति सङ्क्रमित फेला परे र तीमध्ये कति जनाको मृत्यु भयो? अनि कहाँ कति जनामा सक्रिय सङ्क्रमण छ?

जिल्लागत विवरण हेर्न यो अन्तर्क्रियात्मक नक्सामा थिच्नुहोस्।

Please wait...

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर