खानेकुरा कसरी सुरक्षित भण्डारण गर्ने
खानेकुरा कसरी सुरक्षित भण्डारण गर्ने
Published
भदौको विनाशकारी बाढीबाट विस्थापित मानिसहरूलाई राहतस्वरूप खाद्यपदार्थ पनि प्रदान गरिँदै आएको छ।
अधिकारीहरूले त्यस्तो खाद्यसामग्रीको गुणस्तर अनुगमन गरिएको बताएका छन्।
यो भिडिओ विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको सुझावमा आधारित भई बाढीप्रभावित क्षेत्र र विस्थापित मानिसहरूलाई उपयोगी हुने गरी खाद्यपदार्थ कसरी सुरक्षित राख्ने र दूषित हुनबाट कसरी जोगाउने भन्ने सिकाउन बनाइएको हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



