कलाकार लक्ष्मी गिरीसँग दशैँका कुरा

भिडिओ क्याप्शन सुरु हुँदैछ, अभिनेत्री लक्ष्मी गिरी
कलाकार लक्ष्मी गिरीसँग दशैँका कुरा
Published

उमेरले ७ दशक नाघिसकेकी अभिनेत्री लक्ष्मी गिरी सक्रिय जीवन बाँचिरहेकी छन्।

काठमाण्डूमा हुर्के बढेकी तथा कुनै बेलाकी ब्याङ्ककी जागिरे उनै गिरीसँग दशैँको सन्दर्भमा गरिएको कुराकानी।

भिडिओ तथा अन्तर्वार्ता : कमल परियार।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।