टर्कीको भूकम्पले निम्त्याएको विध्वंशका तस्वीर

टर्की भूकम्प
तस्बिरको क्याप्शन, क्षतिग्रस्त भवनहरूका भग्नावशेषभित्र मानिसहरू हुनसक्ने आशङ्कामा दियारबकरमा खोजी कार्य जारी छ
Published
टर्की भूकम्प
तस्बिरको क्याप्शन, गाजीयान्टेपको पूर्वोत्तर मालाट्यामा भूकम्पका कारण भवनहरू भत्कँदा कारहरू थिचिएका थिए
टर्की भूकम्प
तस्बिरको क्याप्शन, भूकम्पमा परी ज्यान गुमाउनेहरूको सङ्ख्या निकै बढ्न सक्ने अनुमान गरिएको छ
टर्की भूकम्प
तस्बिरको क्याप्शन, भूकम्पपछि टर्कीले सङ्कटकाल घोषणा गर्दै अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ
टर्की भूकम्प
तस्बिरको क्याप्शन, उत्तरी सिरियाको हामा शहरमा भूकम्पका कारण कैयौँ घरहरू ध्वस्त भएका छन्