अन्लाइन कक्षामा पढाउँदै गर्दा २५-तले भवननजिकै रुसी ड्रोन विस्फोट

भिडिओ क्याप्शन सुरु हुँदैछ,
अन्लाइन कक्षामा पढाउँदै गर्दा २५-तले भवननजिकै रुसी ड्रोन विस्फोट
Published

युक्रेनको राजधानी किएभमा एक स्थानीय डिजाइनरले विद्यार्थीहरूलाई अन्लाइन माध्यमबाट पढाउँदै गर्दा उनी बसेको भवननजिकै ड्रोन विस्फोट भयो।

उक्त घटनामा ती महिलालाई चोटपटक त लागेन तर उनका अनुसार उनको फ्ल्याटमा क्षति पुग्यो।

उक्त २५-तले भवननजिकै भएको रुसी ड्रोन हमलामा परी दुई जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।