रोकिराखेको बाइकलाई गाडीले ठक्कर दिँदा अर्का व्यक्तिलाई लाग्यो
रोकिराखेको बाइकलाई गाडीले ठक्कर दिँदा अर्का व्यक्तिलाई लाग्यो
Published
भारतको दक्षिणी राज्य थूथुकुडीमा भएको एउटा सडक दुर्घटनाको यो दृश्य हेर्नुहोस्।
यो सीसीटीभी फुटेजमा रोकिराखेको बाइकलाई गाडीले ठक्कर दिँदा उक्त बाइकले अर्का व्यक्तिलाई लागेको देखिन्छ।
बाइकमा अडेस लागेर बसेका व्यक्तिलाई त चोट लागेन तर अर्का एक व्यक्ति घाइते भए। उनलाई अस्पताल लगिएको छ।
कारचालकलाई प्रहरीले खोजी गरिरहेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



