संसारभर खिचिएका साताका राम्रा तस्बिरहरू

Published

यो साता संसारभार खिचिएकामध्येका केही राम्रा तस्बिरहरू यस्ता छन्:

सिरियास्थित कुर्दहरूको शहरमा एक महिला
तस्बिरको क्याप्शन, सिरियास्थित कुर्दहरूको शहरमा एक महिला। त्यहाँ टर्कीका युद्धविमानहरूलाई रोक्न बालिएका टायरहरूको धूँवा देखिन्छ।
ग्रीसको एक शरणार्थी क्याम्पमा बालबालिकाहरू। तीन हजार जनाका लागि बनाइएको क्याम्पमा क्षमताभन्दा बढी शरणार्थीहरू रहेका छन्।
तस्बिरको क्याप्शन, ग्रीसको मोरिया शरणार्थी क्याम्पमा बालबालिकाहरू। तीन हजार जनाका लागि बनाइएको क्याम्पमा क्षमताभन्दा बढी शरणार्थीहरू रहेका छन्।
ब्रिटिश राजकुमार र राजकुमारीले पाकिस्तान भ्रमणको क्रममा चित्रालका कलश समुदायका मानिसहरूसँग भेट गरेका छन्।
तस्बिरको क्याप्शन, ब्रिटिश राजकुमार र राजकुमारीले पाकिस्तान भ्रमणको क्रममा चित्रालका कलश समुदायका मानिसहरूसँग भेट गरेका छन्।
नयाँ अन्तरिक्ष पोशाकको प्रदर्शन गर्दै नासाकी इन्जिनियर क्रिस्टिन डाभिस। यो नयााँ पोशाक महिला र पुरुष दुवैका लागि उपयुक्त हुनेगरी पहिलेको भन्दा सजिलो बनाइएको छ।
तस्बिरको क्याप्शन, नयाँ अन्तरिक्ष पोशाकको प्रदर्शन गर्दै नासाकी इन्जिनियर क्रिस्टिन डाभिस। यो नयााँ पोशाक महिला र पुरुष दुवैका लागि उपयुक्त हुनेगरी पहिलेको भन्दा सजिलो बनाइएको छ।
भियतनाममा सङ्कलित फोहरलाई व्यवस्थापन केन्द्रतिर लग्दै एक फोहर सङ्कलक।
तस्बिरको क्याप्शन, भियतनाममा सङ्कलित फोहरलाई व्यवस्थापन केन्द्रतिर लग्दै एक फोहर सङ्कलक।
ब्रिटेनका महारानी एलिजावेथ द्वितीय र राजकुमार चार्ल्स संसद्‍ अधिवेशन शुरू हुने दिन संसद् भवनमा उपस्थित थिए।
तस्बिरको क्याप्शन, ब्रिटेनका महारानी एलिजावेथ द्वितीय र राजकुमार चार्ल्स संसद्‍ अधिवेशन शुरू हुने दिन संसद् भवनमा उपस्थित थिए।
ब्रिटेनको ब्ल्याक टावरमा प्रदर्शित एक कला।
तस्बिरको क्याप्शन, ब्रिटेनको ब्ल्याक टावरमा प्रदर्शित एक कला।

सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छ।