केपी शर्मा ओली: उपचारका गर्न प्रधानमन्त्री फेरि सिङ्गापुर जानेबारे सामाजिक सञ्जालमा मत विभाजित

ओली
Published
पढ्ने समय: ३ मिनेट

केही दिनअघि मात्र सिङ्गापुरमा स्वास्थ्य परीक्षण गराएर नेपाल फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीवार पुन: सिङ्गापुर जाने भएका छन्।

नेपाल आएको केही दिनमै ओली सिङ्गापुर जाने भएपछि त्यसबारे सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भएको छ।

अघिल्लो पटक सिङ्गापुर जाँदा आफ्नै खर्चमा उपचार गराउने बताएका ओलीलाई कतिपयले यसपटकको उपचार खर्चबारे सोधेका छन्।

केहीले भने देशै बिरामी भएकाले त्यसको पनि उपचार हुनुपर्ने बताएका छन्।

बुधवार एउटा कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू उपचारका लागि सिङ्गापुर जान लागेको बताएका थिए।

त्यस क्रममा उनले विरोधीहरूले मरिहालोस् भनेर प्रचार गरेको भए पनि अर्को चुनावमा आफूसँग सामना गर्न चुनौती दिएका थिए।

उनले भने, "मैले केही दिन अघि भनेको थिएँ - म १५ वर्ष अगाडि बिमारी थिएँ, बिमारी त्यतिबेला थिएँ अब १५ वर्ष अखडामा सामेल छ। बाँकी १५ वर्ष चाहिँ अखडामा हुन्छु म।"

उपचारको योजना

ओलीले सिङ्गापुरस्थित न्याश्नल युनिभर्सिटी अस्पतालमा उपचार गराउने बताइएको छ।

आफ्नो एक दशक भन्दाअघि प्रत्यारोपण गरिएको मृगौलामा समस्या आएपछि आफ्ना निजी चिकित्सक, परिवारजन र निकटस्थ व्यक्ति साथ लिएर प्रधानमन्त्री ओली सिङ्गापुर गएका थिए।

उनी त्यहाँ १० दिन बसेर उपचार गराएर नेपाल फर्केका थिए।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे यथार्थ जानकारी नदिइएको भन्दै सरकारको आलोचना पनि भइरहेको छ।

ओली

ओलीले भने सार्वजनिक रूपमै आफू स्वस्थ रहेको अभिव्यक्ति दिएका छन्।

हिमा बिस्टले ट्विटरमा लेख्दै प्रधानमन्त्री ओलीलाई "स्वास्थ्यमा ख्याल गर्नका लागि पदबाट हट्न" सुझाव दिएकी छन्।

चाँडो निको हुने शुभकामना दिँदै उनले ओलीले आफ्नो उपचारका लागि करदाताको पैसा खर्च नहुने धारणा व्यक्त गरेकी छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space

प्रधानमन्त्रीले आफूलाई अझै १५ वर्ष केही हुँदैन भनेर दिएको अभिव्यक्तिप्रति दीपक पुरीले

व्यङ्ग्य गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space

अनन्त कोइरालालले ओलीलाई पूर्ण रूपमा सन्चो भएर फर्कनुहोस् भन्ने कामना गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

Presentational white space

पत्रकार स्वरूप आचार्यले प्रधानमन्त्रीलाई 'प्लाज्मा फेरेसिस' गर्नका लागि सिङ्गापुर लानु नपर्ने दाबी गरेका छन्।

बानेश्वरस्थित निजामती अस्पतालका चिकित्सक विशेष पौडेललाई मेन्शन गर्दै उनलको समूहले नेपालमै त्यस्तो उपचार गर्ने सक्ने आचार्यले बताएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

Presentational white space

सरगम भट्टराईले "प्रधानमन्त्री बिरामी हुँदा त सिङ्गापुर जान्छन् देशै बिरामी छ देशलाई कहाँ लाने?" भन्ने प्रश्न गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5

राम तामाङले "प्रधानमन्त्रीको उपचार खर्च कसले बेहोर्छ?" भन्ने प्रश्न उठाएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 6
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 6

Presentational white space

कतिपयले "नेपाल भ्रमणमा आएका प्रधानमन्त्री सिङ्गापुर फर्कँदै छन्" भनेर व्यङ्ग्य पनि गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 7
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 7

Presentational white space

केहीले भने सिङ्गापुर नेपालका प्रधानमन्त्रीका लागि पानीपँधेरो बनेको भन्दै ठट्टा गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 8
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 8

Presentational white space

सबिता धिमालले देश बिरामी भएकोमा चासो किन नराखिएको भन्दै प्रधानमन्त्रीलाई नै प्रश्न गरेकी छन्।

यो X पोस्ट छोड्नुहोस्, 9
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 9

Presentational white space

कल्पना अधिकारीले चाहिँ "प्रधानमन्त्रीज्यूको उपचार गर्ने क्षमता भएका अस्पताल नेपालमै छैनन् र भनेर प्रश्न गरेकी छन्। अर्की प्रयोगकर्ताले प्रधानमन्त्रीले नै देशला अस्पताललाई अविश्वास गरेको टिप्पणी गरेकी छन्।

यो X पोस्ट छोड्नुहोस्, 10
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 10

यो X पोस्ट छोड्नुहोस्, 11
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 11

Presentational white space

उपचार गर्न किन विदेश जानुपर्‍यो भन्ने प्रश्नमा रमेश कँडेलले प्रतिप्रश्न गर्दै लेखेका छन्: उपचार यहाँ हुन्न भने मृत्यु स्वीकार्नु भन्नुभएको हो?

यो X पोस्ट छोड्नुहोस्, 12
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 12

Presentational white space

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ओलीले बोलाएको सर्वदलीय बैठकको उनलाई स्वास्थ्यलाभको कामना गरेको उल्लेख गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 13
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 13

Presentational white space

प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे सोधिएको एउटा प्रश्नमा उनका सञ्चारविज्ञ रामशरण बजगाईँले कुरा नलुकाइएको दाबी गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 14
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 14