न्यूयोर्कको सबैभन्दा अग्लो भवनमा यसरी पर्‍यो चट्याङ

भिडिओ क्याप्शन सुरु हुँदैछ, वन वर्ल्ड ट्रेड सेन्टरमा जब चट्याङ पर्‍यो
Published

शनिवार राति संयुक्त राज्य अमेरिकाको न्यूयोर्क सिटीस्थित सबैभन्दा अग्लो भवन वन वर्ल्ड ट्रेड सेन्टरमा ठूलो चट्याङ परेको भिडिओ सार्वजनिक भएको छ।

विभिन्न कोणबाट देखिने यी दृश्यहरू अर्थक्यामले खिचेको हो।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

वन ट्रेड सेन्टर

तस्बिर स्रोत, Getty Images