बाढीले कार बगायो
बाढीले कार बगायो
Published
चीनको ग्वेजाउ प्रान्तमा भीषण वर्षा भएपछि जिआन नदीमा बाढी आउँदा छेउछाउका सडकहरू जलमग्न भए। दुयुनमा बाढीले कार बगाएको यो भिडिओ एक प्रत्यक्षदर्शीले खिचेका हुन्।
वर्षाजन्य विपद्का कारण दक्षिण र मध्यचीनमा कैयौँ मानिसको मृत्यु भएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



