पामको रूखको टुप्पामा पुग्न किसानले बनाए घुमाउरो भर्‍याङ

भिडिओ क्याप्शन सुरु हुँदैछ, पामको रूखको टुप्पामा पुग्न किसानले बनाए घुमाउरो भर्‍याङ
पामको रूखको टुप्पामा पुग्न किसानले बनाए घुमाउरो भर्‍याङ
Published

भारतको तमिलनाडुमा एक किसानले पामको रूखको टुप्पामा पुग्न घुमाउरो भर्‍याङ बनाएका छन्।

उनका अनुसार यसले चोप सङ्कलन गर्ने काम सजिलो बनाउँछ। पामका रूख चढ्न सक्ने मानिसहरूको अचेल अभाव रहेको उनको दाबी छ।

आफ्नो खेतमा रहेका पामका अन्य रूखमा पनि फलामको भर्‍याङ हाल्ने उनको योजना छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।