जाजरकोट भूकम्पः तस्वीरमा क्षतिका दृश्य

भूकम्प
तस्बिरको क्याप्शन, राष्ट्रिय भूकम्प मापन केन्द्रले ६.४ म्याग्निट्यूड मापन गरेको भूकम्पपछि केन्द्रबिन्दु आसपास केही परकम्पहरू गएका अधिकारीहरूले बताएका छन्।
Published
भूकम्प
तस्बिरको क्याप्शन, भूकम्पले क्षतिग्रस्त बनाएका घर लगायतका भौतिक संरचनाबारे विवरण सङ्कलन भइरहेको अधिकारीहरूले बताएका छन्।
भूकम्प
तस्बिरको क्याप्शन, भूकम्पमा परेर घाइते भएका मानिसहरूलाई नेपालगन्जको भेरी अस्पतालमा पनि उपचारको व्यवस्था मिलाइएको छ।
भूकम्प
तस्बिरको क्याप्शन, शुक्रवार रातिको भूकम्पमा परेर घाइते भएका कतिपय मानिसको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।
भूकम्प
तस्बिरको क्याप्शन, घाइतेहरूलाई हेलिकप्टरमार्फत्‌ उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइरहेको नेपाली सेनाले जनाएको छ।
भूकम्प
तस्बिरको क्याप्शन, भूकम्पपछि जाजरकोट पुगेका प्रधानमन्त्री प्रचण्डले स्थानीय अस्पतालमा उपचाररत घाइतेहरूको अवस्थाबारे बुझेका छन्।
भूकम्प
तस्बिरको क्याप्शन, प्रधानमन्त्री प्रचण्ड चढेर जाजरकोट पुगेको हेलिकप्टरमार्फत् पनि केही घाइतेलाई उद्धार गरिएको उनको सचिवालयले जनाएको छ।
भूकम्प
तस्बिरको क्याप्शन, घाइतेहरूको उद्धार कार्यमा तीनवटै सुरक्षा बलका जवानहरूलाई परिचालन गरिएको अधिकारीहरूले बताएका छन्।
भूकम्प
तस्बिरको क्याप्शन, भूकम्प गएपछि कतिपय मानिसले खुला आकाशमुनि रात बिताएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।