तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिका-इरान वार्ताका लागि ट्रम्प नै पाकिस्तान ‘जान सक्ने’
इरान युद्ध अन्त्य गर्ने उद्देश्यले आगामी केही दिनमा पाकिस्तानको इस्लामाबादमा हुने अपेक्षा गरिएको दोस्रो चरणको वार्तामा आफू पनि सहभागी हुन सक्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्।
पत्रकारहरूसँग कुरा गर्दै उनले उक्त वार्तामा कुनै सहमति हुने अवस्था आएमा आफैँ सहभागी हुने सम्भावना व्यक्त गरे।
साथै वार्ता आयोजना गरेकामा पाकिस्तानको राजनीतिक र सैन्य नेतृत्वको प्रशंसा गरे।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।