तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
परीक्षणका क्रममा ब्लू ओरिजिन रकेटमा ठूलो विस्फोटन
संयुक्त राज्य अमेरिकामा फ्लोरिडा राज्यको केप कन्याभरलस्थित प्रक्षेपणस्थलमा बिहीवार राति ब्लू ओरिजिनको एउटा 'न्यू ग्लेन' रकेटमा विस्फोटन भएको छ।
खर्बपति व्यापारी जेफ बेजोसले सन् २००० अन्तरिक्ष प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनी ब्लू ओरिजिनको स्थापना गरेका थिए।
उक्त रकेट 'हटफायर टेस्ट' भनिने उडानपूर्व गरिने परीक्षणका क्रममा थियो। विस्फोटनका कारण कोही पनि हताहत नभएको बताइएको छ।
कम्पनीले उक्त घटनालाई "असामान्य" भनेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।