महिलाहरू पुरुषभन्दा किन बढी बाँच्छन्
महिलाहरू पुरुषभन्दा किन बढी बाँच्छन्
Published
विश्वभरि महिलाहरूको आयु पुरुषको भन्दा झन्डै पाँच वर्षले बढी छ।
जीवनशैली र बानीबेहोरामा हुने भिन्नताबाहेक महिला र पुरुषमा केही जैविक र क्रमविकाससँग सम्बन्धित भिन्नता पनि भएकाले पुरुषको तुलनामा महिलाहरू बढी बाँच्ने सम्भावना भएको वैज्ञानिकहरू ठान्छन्।
यस्तो प्रवृत्ति मानवजातिमा मात्र सीमित नभएको र अन्य स्तनपायी जीवमा पनि पोथीहरू बढी बाँच्ने गरेको उनीहरूले औँल्याएका छन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



