BBC News, नेपाली - होमपेज
मुख्य समाचार
यो विश्वकपको पहिलो ह्याट्रिकसहित मेस्सीले बनाए कैयौँ कीर्तिमान
किलियान एम्बाप्पे र एर्लिङ होलन दुवैले विश्वकपमा उत्कृष्ट सुरुवात गरे। फुटबलका दिग्गजहरू चम्किएको दिनमा पनि लिओनेल मेस्सी नै मुख्य आकर्षण बने।
के बेइजिङमा शिशिर खनाल बीआरआईबारे मौन देखिएका हुन्?
मन्त्री शिशिर खनालको भ्रमणबारे परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा 'बीआरआई'को कतै उल्लेख नहुनु र भ्रमण दलका एक सदस्यले बीआरआईका परियोजनाबारे अलग्गै कुरा हुने बताइरहँदा के उक्त विषय नेपालको चासोमा नपरेको हो?
इरान-अमेरिका सम्झौतालाई आफ्नो जितका रूपमा प्रस्तुत गर्दै तेहरान
जी सेभन सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू इजरेलसँग असन्तुष्ट भएको बताएका छन्। वरिष्ठ इरानी अधिकारीहरू किन अमेरिकासँगको सम्झौतामा तेहरानको जित देख्छन्?
भिडिओ, विश्वकपमा 'ड्रोन स्कोरबोर्ड'ले अमेरिकाको आकाश झिलिमिली, समयावधि 0,19
संयुक्त राज्य अमेरिकाको सियाटलमा आयोजित फिफा विश्वकप २०२६ को एउटा खेलको अन्तिम नतिजा 'ड्रोन स्कोरबोर्ड'मार्फत् आकाशमा देखाइएको छ।
नयाँ सरकारको पहिलो बर्खामा 'जोखिम' कुरिरहेका राजमार्गहरू
नयाँ सरकारले पहिलो पटक बर्खायामको सामना गर्न लाग्दा कुनै पनि राजमार्ग अवरुद्ध हुने अवस्था आउन नदिन मातहतका कार्यालयलाई निर्देशन दिइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
अमेरिका र क्यानडामा फुटबललाई किन 'सकर' भनिन्छ?
विश्वभरका लाखौँ फ्यानहरूका लागि फुटबल जीवनजस्तै महत्त्वपूर्ण हो तर जारी विश्वकपका सहआयोजक राष्ट्रमा फुटबल 'सकर'को अलग्गै नामले चिनिन्छ।
सित्तैमा विश्वकप हेर्ने लोभमा अन्लाइन ठगीको पासोमा पर्दै नेपाली
विश्वकप फुटबलका खेलहरू निःशुल्क हेर्न पाइने भन्दै अन्लाइनमा गरिने ठगीका कारण मानिसहरूले दुई करोड रुपैयाँभन्दा धेरै रकम गुमाइसकेको उजुरी परेको नेपाल प्रहरीले जनाएको छ।
अनि यो पनि
भिडिओ, त्यो अन्तरिक्षयान जसले सौर्यमण्डलबारे हाम्रो पूरै दृष्टिकोण फेरिदियो, समयावधि 1,43
नासाले 'भोइजर' मिशनका लागि बनाएका दुइटा 'प्रोब'हरू सबैभन्दा टाढा पुगेका मानवनिर्मित वस्तु हुन्।
ब्रिटिश गोर्खा मामिला: नयाँ सरकारको अडानले 'उत्साहित,' तर माग विषयान्तर हुने चिन्ता
समान पेन्सनको मुख्य विवाद सम्बोधन नहुँदा कल्याणकारी कार्यतर्फ ब्रिटिश सरकारले ध्यान मोड्न खोजेको गोर्खा प्रतिनिधिले आरोप लगाएका छन्।
मनसुन पोहोर दुई साता छिटै भित्रिएको थियो, यस पटक किन ढिला
गत वर्ष मे महिनामै नेपाल प्रवेश गरेको मनसुन अवधि निकै लामो समय रहेको थियो। यसपटक किन अझै नेपालमा मनसुन प्रवेश गरेको छैन?
पार्टी नेतृत्व परिवर्तन गर्न एमालेको 'औपचारिक अग्रसरता'
समीक्षा र पुनर्गठनको निम्ति कार्यदलले काम थाले लगत्तै केपी शर्मा ओली आक्रामक बनेको खबरहरू आइरहेका छन्। के एमालेमा ओलीलाई विस्थापित गर्ने वैधानिक प्रक्रिया आरम्भ भएको हो?
बालबालिका सक्रिय रहनुपर्छ: सहयोगका तरिका यस्ता
बालबालिकाहरू पहिलेको तुलनामा अहिले शारीरिक रूपमा कम सक्रिय रहने गरेका छन्। वैज्ञानिकहरूले बालबालिकालाई बढ्ता सक्रिय बनाउन प्रोत्साहन गर्नका लागि व्यावहारिक र प्रभावकारी उपाय खोजिरहेका छन्। त्यसले बालबालिकाको स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छ।
थप समाचार
विज्ञान तथा प्रविधि
भिडिओ, यसपालिको विश्वकपमा एआई क्षमताजडित फुटबलको प्रयोग किन?, समयावधि 1,25
आगामी सातादेखि आरम्भ हुने विश्वकप फुटबल प्रतियोगितामा विभिन्न नयाँ प्रयोग हुने फिफाले जनाएको छ। त्यसमध्ये एउटा ठूलो आकर्षण भनेको प्रविधिजडित फुटबल हो।
विश्वभरिको उड्डयन उद्योगलाई दुःख दिइरहेको अदृश्य 'जीपीएस युद्ध'
तथ्याङ्कहरूका अनुसार पछिल्लो समय 'जीपीएस स्पूफिङ'का घटना बढेका छन्।
दैनिक ५ मिनेट व्यायामले दीर्घायुमा सघाउँछ
हामीले गर्ने व्यायामले हाम्रो शरीरलाई मात्रै जोगाउँदैन, हाम्रो मस्तिष्क, स्मरण र सामान्य भलाइमा पनि राम्रो गर्ने कुरा हामीले हालै कुरा गरेका अनुसन्धाताहरूले सुनाएका छन्।
भिडिओ, चन्द्रमामा मानिस बस्न मिल्ने स्थायी शिविर बनाउने नासाको योजना, समयावधि 1,03
एप्रिल महिनामा आर्टमिस २ मिशन सफल भएपछि नासाले चन्द्रमामा स्थायी शिविर बनाउने घोषणा गरेको हो।
भिडिओ, महिलाहरू पुरुषभन्दा किन बढी बाँच्छन्, समयावधि 1,28
वैज्ञानिकहरूका अनुसार मानवजातिमा मात्र नभई अन्य स्तनपायी जीवमा पनि पोथीहरू बढी बाँच्ने गरेका छन्। त्यसको कारण के हो?

















































