मासु फ्रिजमा कति दिन राख्दा सुरक्षित
मासु फ्रिजमा कति दिन राख्दा सुरक्षित
Published
मासु किनेर काँचै फ्रिज वा फ्रीजरमा राख्ने वा पकाएको मासु फ्रिजमा राखेर खाने चलन खासगरी शहरी क्षेत्रमा व्यापक भएको पाइन्छ।
मासु फ्रिजमा राखेर वा नराखी ल्याउँदा ल्याउँदै पकाएर खानुका फाइदा बेफाइदाबारे बारम्बार बहस हुने गर्छ।
खाद्य वैज्ञानिकको दृष्टिकोण के होला भन्नेबारे जान्न विजय गजमेरले बनाएको यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



