अस्ट्रेलियामा डुब्दै गरेको कारबाट चालकको उद्धार
अस्ट्रेलियामा डुब्दै गरेको कारबाट चालकको उद्धार
Published
टेलिभिजनका एक रिपोर्टरसहित सडकछेउमा रहेका दुईजनाले अस्ट्रेलियाको मोरफील्डमा डुबिरहेको एउटा कारबाट एक व्यक्तिको बिहीवार उद्धार गरेका छन्।
अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशनका संवाददाता विल मुरे र अर्का एक जना फसेका कार चालकलाई बचाउन पानीमा हाम फाले।
उद्धार गरिएका कार चालकलाई कुनै चोटपटक नलागेको बताइएको छ।
भारी वर्षापछि अधिकारीहरूले सो क्षेत्रमा बाढीको चेतावनी जारी गरेका छन्।
हेर्नुहोस् भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



