युक्रेन-रुस तनावः रुसी सेनाले युक्रेनमा आक्रमण गरेपछिको अवस्था देखाउने केही तस्बिर

Published

रुसले छिमेकी देश युक्रेनमा सैन्य आक्रमण गरेको छ। बिहीवार रुसी सैनिकहरूले युक्रेनी सीमा पार गरेर ठूला सहरनजिकै अवस्थित सैन्य संरचनाहरूमा बम प्रहार गरेका छन्।

एउटा सैन्य विमानस्थलमा धुवँको कालो मुस्लो उडेको देखियो
तस्बिरको क्याप्शन, रुसले आक्रमण गरेपछि एउटा सैन्य विमानस्थलमा धुवँको कालो मुस्लो उडेको देखियो
1px transparent line
युक्रेनको सीमा सुरक्षाबलले सार्वजनिक गरेको एउटा सीसीटीभी तस्बिरमा रुसी सेनाका वाहनहरू क्राइमियाबाट युक्रेनभित्र प्रवेश गरेको देखिन्छ
तस्बिरको क्याप्शन, युक्रेनको सीमा सुरक्षाबलले सार्वजनिक गरेको एउटा सीसीटीभी तस्बिरमा रुसी सेनाका वाहनहरू क्राइमियाबाट युक्रेनभित्र प्रवेश गरेको देखिन्छ
1px transparent line
चूहूइभस्थित एउटा आवासीय भवन भएको क्षेत्रमा हवाई आक्रमण भएपछि फैलिएको आगो नियन्त्रण गर्ने प्रयासमा युक्रेनी अग्निशमन अधिकारीहरू
तस्बिरको क्याप्शन, चूहूइभस्थित एउटा आवासीय भवन भएको क्षेत्रमा हवाई आक्रमण भएपछि फैलिएको आगो नियन्त्रण गर्ने प्रयासमा युक्रेनी अग्निशमन निकायका कर्मचारीहरू
1px transparent line
त्यहाँबाट अग्निशमन कर्मचारीहरूले सर्वसाधारण नागरिकहरूको उद्धार गरेका थिए
तस्बिरको क्याप्शन, त्यहाँबाट अग्निशमन कर्मचारीहरूले सर्वसाधारण नागरिकहरूको उद्धार गरेका थिए
1px transparent line
दक्षिणपूर्वी मारिऊपोल सहरस्थित एउटा सैन्य केन्द्रबाट धुवाँको मुस्लो उडेको देखिएको थियो
तस्बिरको क्याप्शन, दक्षिणपूर्वी मारिऊपोल सहरस्थित एउटा सैन्य केन्द्रबाट धुवाँको मुस्लो उडेको देखिएको थियो
1px transparent line
युक्रेन सरकारको एउटा निकायले किएभस्थित एउटा सैन्य केन्द्रमा विस्फोटन भएपछि खिचिएको तस्बिर सार्वजनिक गरेको छ
तस्बिरको क्याप्शन, युक्रेन सरकारको एउटा निकायले किएभस्थित एउटा सैन्य केन्द्रमा विस्फोटन भएपछि खिचिएको तस्बिर सार्वजनिक गरेको छ
1px transparent line
किएभको सडकमा रुसले आक्रमण गरेपछि खसेको एउटा बमको अवशेष निरीक्षण गर्दै प्रहरी र सुरक्षाकर्मी
तस्बिरको क्याप्शन, रुसले आक्रमण गरेपछि किएभको सडकमा खसेको बमको अवशेष निरीक्षण गर्दै प्रहरी र सुरक्षाकर्मी
1px transparent line
रुसले बम आक्रमण गरेपछि किएभको सडकमा रुसी बमको अवशेष भएको क्षेत्रमा सर्वसाधारण नागरिकहरू
तस्बिरको क्याप्शन, रुसले बम आक्रमण गरेपछि किएभको सडकमा रुसी बमको अवशेष भएको क्षेत्रमा सर्वसाधारण नागरिकहरू
1px transparent line
किएभ विमानस्थलमा मानिसहरू
तस्बिरको क्याप्शन, किएभ विमानस्थलमा मानिसहरू
1px transparent line
डिनीप्रो सहरबाहिर पेट्रोल पम्प भएको क्षेत्रमाथि युक्रेनी हेलिकप्टर
तस्बिरको क्याप्शन, डिनीप्रो सहरबाहिर पेट्रोल पम्प भएको क्षेत्रमाथि युक्रेनी हेलिकप्टर

सबै तस्बिरको सर्वाधिकार सुरक्षित