बीटीएस: दक्षिण कोरियाली पप समूहद्वारा संयुक्त राष्ट्रसङ्घको महासभामा साङ्गीतिक प्रस्तुति
Published
दक्षिण कोरियाको लोकप्रिय पप समूह बीटीएसले संयुक्त राष्ट्रसङ्घको महासभामा प्रस्तुति दिएको छ।
युवकहरूको यो साङ्गीतिक समूहले आफ्नो पछिल्लो लोकप्रिय गीत 'पर्मिशन टु डान्स' राष्ट्रसङ्घीय मुख्यालयमा प्रस्तुत गरेको थियो।
सात-सदस्यीय यो समूहले कोभिड महामारीका बेला जलवायु परिवर्तन र दीगो विकासबारे पनि बोलेको थियो। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि