नेपाली महिला कबड्डी खेलाडी भन्छन्, ‘हामीलाई बेवास्ता गरियो’

Published

भारतसँग ठूलो अन्तरले पराजित भएर नेपाली महिला कबड्डी टोलीले १३औँ दक्षिण एशियाली खेलकुदमा रजत पदकमा चित्त बुझाउनुपरेको छ।

बलिया मानिएका बाङ्ग्लादेश र श्रीलङ्कालाई हराउँदै नेपाली टोली पहिलो पटक सागको फाइनलमा पुगेको थियो।

राज्यले आफूहरूलाई बेवास्ता गरेको भए पनि यो उपलब्धि हासिल गरेको खेलाडीहरू बताउँछन्।

आगामी दिनमा महिला कबड्डीलाई प्रोत्साहन गरिए महिला टोलीले राम्रो प्रदर्शन गर्ने उनीहरूको भनाइ छ।

हेर्नुहोस् कमल परियारले बनाएको भिडिओ।

अनि यो पनि