तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अञ्जली चन्द: ‘नसोचेको कुरा भयो’
Published
नेपाली महिला क्रिकेट टोलीकी अञ्जली चन्दले विश्व कीर्तिमान बनाएपछि उनले त्यसलाई अकल्पनीय भनेकी छन्।
बैतडीकी चन्दले माल्दिभ्सविरुद्धको खेलमा २.१ ओभर बलिङ गर्दै कुनै रन नदिइ ६ विकेट लिएपछि टी-२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा कीर्तिमान बनाएकी हुन्।
पोखरा रङ्गशालमा जारी १३ औँ दक्षिण एशियाली खेलअन्तर्गत भएको उक्त प्रतियोगितमा उनी "प्लेअर अफ द म्याच" घोषित भएकी थिइन्।
महिला क्रिकेटमा नेपाल, माल्दिभ्स बाङ्ग्लादेश र श्रीलङ्का सहभागी छन्।
हेर्नुहोस् एक भिडिओ।
अनि यो पनि