खानादेखि सौन्दर्यसम्म: अर्बौँ डलरको मसला उद्योग
Published
मसलाले संसारमा ठूलाठूला घटना भएका छन्। मसला व्यापारका लागि प्राचीन समयमा व्यापारिक मार्गहरू पनि विकसित भए।
अहिले विश्वको मसला उद्योगको मूल्य १५ अर्ब डलर भएको आकलन गरिएको छ।
मसला खालि खाद्यवस्तुमा सीमित नभएर स्वास्थ्यसम्बन्धी सामग्री उत्पादनमा पनि प्रयोग हुन्छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि