किन चाँदीभन्दा महँगो छ भनिला
Published
आइसक्रीमदेखि अत्तर बनाउनसम्म प्रयोग हुने भनिलाको मूल्य अकासिएको छ।
अहिले यसको मूल्य प्रतिकिलो ६०० डलरसम्म पर्छ।
महँगो भएकै कारण धेरै आइसक्रीम उत्पादकले हिजोआज कृत्रिम भनिला प्रयोग गर्न थालेका छन्।
किन भयो त भनिला महँगो?
हेर्नुहोस् यो भिडिओ।