भासिँदैछ जकार्ता, कारण यस्तो छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, भासिँदैछ जकार्ता
Published

इन्डोनेशियाको राजधानी जकार्ता भासिँदैछ।

सन् १९७० यता केही स्थानहरू चार मिटरसम्म भासिएका छन्।

लाखौँ मानिस बस्ने जकार्ता महानगर भासिनुको कारण के हो त?

हेर्नुहोस् यो भिडिओ।