BBC News,
नेपाली
सामग्रीमा जानुहोस्
समाचार
हेर्नुहोस्
सुन्नुहोस्
सूची
समाचार
नेपाल
विश्व
स्वास्थ्य
विज्ञान तथा प्रविधि
नेपाल
विश्व
स्वास्थ्य
विज्ञान तथा प्रविधि
पोखरामा जमिन भासिएपछि स्थानीयबासी चिन्तित
थोरै डेटा खपत गर्ने गरी पढ्न मिल्ने संस्करण हेर्नुहोस्।
४ डिसेम्बर २०१३
पोखरामा जमिन भासिएपछि स्थानीयबासी चिन्तित
तस्बिरको क्याप्शन,
पोखरा उपमहानगरपालिकासंगै जोडिएको अर्मला गाउं विकास समितिको जोगीमारे फांट र वस्तीमा जमिन भासिन थालेको छ।
तस्बिरको क्याप्शन,
रातारात जमिन भासिएर परेको खाडलको गहिराइ १०, १५ फिटसम्म रहेको छ।
तस्बिरको क्याप्शन,
अर्मला गाउं विकास समितिमा जमिन भासिंदा हालसम्म चारवटा घरमा क्षति पुगेको छ।
तस्बिरको क्याप्शन,
मंसिर महिनाको पहिलो हप्ताबाट कास्की जिल्लाको अर्मला गाउं विकास समितिमा जमिन भासिने घटना देखिन थालेको हो।
तस्बिरको क्याप्शन,
अर्मला गाउं विकास समितिको जोगीमारे फांटमा स्थानीयबासीलाई विपत्ती ल्याइदिएको जमिन भासिने क्रम अझै जारी रहेको छ।
तस्बिरको क्याप्शन,
विपतको दृश्य हेर्न अर्मला गाउं विकास समितिमा अन्य ठाउंबाट मासिनहरुको ओइरो लाग्ने गरेको छ।
तस्बिरको क्याप्शन,
आफ्नो बस्तीमा जमिन भासिन थालेपछि घरहरुमा पनि नोक्सान पुग्ने हो की भनी स्थानीयबासीहरु चिन्तित बनेका छन्।
तस्बिरको क्याप्शन,
हालसम्म अर्मला गाउं विकास समितिको जोगीमारे फांट र बस्तीका विभिन्न पचास ठाउंमा जमिन भासिएको छ। सबै तस्वीर सौजन्य: कृष्णमणि बराल
रोचक भिडिओ
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
00:39
भिडिओ,
चुनाव जितेपछि नाचेको भिडिओ भाइरल
, समयावधि0,39
00:31
भिडिओ,
अन्तरिक्षनजिकै 'म्यानकिन'
, समयावधि0,31
00:37
भिडिओ,
चिडियाखानाबाट भागेको ब्वाँसो
, समयावधि0,37
00:39
भिडिओ,
ड्रोनबाट यस्तो देखियो बिस्का जात्रा
, समयावधि0,39
00:53
भिडिओ,
लेबननमा भीषण बमबारी
, समयावधि0,53
00:26
भिडिओ,
युद्धविरामपछि इरानमा उत्सव
, समयावधि0,26
00:25
भिडिओ,
क्याफेबाट भागेको अस्ट्रिच जब सडकमा कुद्यो
, समयावधि0,25
00:38
भिडिओ,
‘हामी इरानलाई केही घण्टामै ध्वस्त पार्न सक्छौँ’
, समयावधि0,38
01:52
भिडिओ,
आर्टिमिसको अन्तरिक्षयात्रीजस्तै बन्न के चाहिन्छ?
, समयावधि1,52
00:35
भिडिओ,
बालुवाका कण उडेपछि ग्रीसको आकाश रातो
, समयावधि0,35
00:19
भिडिओ,
भवनमा मिसाइल आक्रमण
, समयावधि0,19
00:16
भिडिओ,
विमानबाट 'आर्टिमिस २' प्रक्षेपण हेर्दै यात्रुहरू
, समयावधि0,16
You might also like:
news
|
sport
|
weather
|
worklife
|
travel
|
future
|
culture
|
world
|
business
|
technology