'सपनाका कुरा धेरै भए, काम कहिलेदेखि थाल्ने?'

अडिओ क्याप्शन सुरु हुँदैछ, गोकुल बाँस्कोटासँग
Published

सपनाका कुरा धेरै भए, काम कहिलेदेखि थाल्ने? ठूल्ठूला सपनाको जगमा उभिएको सरकारका प्रवक्ता सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटा भन्छन्, "रेल पनि कुद्छ, मोनोरेल र मेट्रो पनि गुड्छन्। सुरुङमार्ग पनि बन्छन्।"

उनीसँग गरिएको कुराकानी।