भारतमा मानिसहरूलाई एक वर्ष सुन नकिन्न 'अस्वाभाविक' आग्रह, कारण के हो

भारतमा मानिसहरूलाई एक वर्ष सुन नकिन्न 'अस्वाभाविक' आग्रह, कारण के हो
Published

एक वर्षअघिको भन्दा अहिले सुनको मूल्य ५० प्रतिशतजतिले बढेको छ।

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वसाधारण मानिसलाई सुन नकिन्न आग्रह गरेपछि त्यसबारे निकै चर्चा भएको छ। उनले त्यस्तो "अस्वाभाविक" आग्रह गर्नुको कारण इरान युद्धसँग सम्बन्धित छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।