भीषण वर्षापछि बाढीको पानीमा अजिङ्गर
भीषण वर्षापछि बाढीको पानीमा अजिङ्गर
Published
भारतको गुजरात राज्यस्थित वालसाडमा गत सात भीषण वर्षापछि आएको बाढीमा एउटा अनिङ्गर पनि देखियो।
यो दृश्यले स्थानीयवासीहरू एकछिन त्रसित भए।
बाढीका कारण उक्त क्षेत्रमा कम्तीमा चार जनाको मृत्यु भएको बताइएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



