तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इबोला उपचार केन्द्रमा आगजनी
आक्रोशित भिडले कङ्गोमा इबोलाका बिरामीको उपचार भइरहेको अस्पतालको एउटा भागमा आगो लगाइदिएको छ।
इबोला सङ्क्रमणका कारण ज्यान गुमाएका ठानिएका एक युवाका आफन्तले उनको शव गाड्नका लागि भनेर लगेपछि विवाद भएको थियो।
अस्पतालले शव लैजान नदिँदा झडप भएको थियो।
इबोला पीडितको शवबाट पनि सङ्क्रमण फैलने अधिक सम्भावना भएकाले सुरक्षित रूपमा गाड्नु अनिवार्य हुने विशेषज्ञहरू बताउँछन्।
आगो लगाइए पनि बिरामीहरू उपचारका लागि उक्त क्षतिग्रस्त अस्पतालमा आइरहेकै छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।