बाढीप्रभावित क्षेत्रका बस्ती स्थानान्तरणमा कस्ता चुनौती?

भिडिओ क्याप्शन सुरु हुँदैछ,
बाढीप्रभावित क्षेत्रका बस्ती स्थानान्तरणमा कस्ता चुनौती?
    • Author, कमल परियार
    • Role, भिडिओ पत्रकार, बीबीसी न्यूज नेपाली
  • Published

गत महिनाको भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित परिवारलाई अन्य सुरक्षित स्थानमा स्थायी बन्दोबस्तका साथ स्थानान्तरण गर्नका लागि आवश्यक कानुनी प्रक्रियाबारे अध्ययन गर्न बाँकी रहेको भूमिव्यवस्था मन्त्रालयले जनाएको छ।

सरकारले नापी विभागको नेतृत्वमा गठन गरेको समितिका एक सदस्यका अनुसार रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारका लागि २७७ कित्ता जग्गा पहिचान गरिएको छ।

थप जानकारीका लागि यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।