तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
छावा नदीमा बग्न लागेपछि माउद्वारा उद्धार
भारतको उत्तराखण्ड राज्यमा कोसी नदीमा एउटा छावा बग्न थालेपछि माउ हात्तीले उद्धार गरेको देखिने भिडिओ सार्वजनिक भएको छ।
झन्डै एक महिनाजतिको छावालाई तीव्र गतिको नदीबाट उक्त ढोईले आफ्नो सूँडको बलमा डुब्न नदिई सुरक्षापूर्वक बाहिर निकालेकी थिई।
हेर्नुहोस् यो रोचक भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।