'इन्गेज्मेन्ट'का लागि ४४३ मिटर अग्लो भवनको टुप्पोमा

Published

'इन्गेज्मेन्ट'का लागि एम्पाएर स्टेट बिल्डिङको टुप्पोमा पुगेको यो जोडी हेर्नुहोस्।

उनीहरू ४४३ मिटर अग्लो भवनभन्दा माथि रहेको 'स्पाइअर'को टुप्पोमा पुगे।

त्यहाँबाट उनीहरूले शान्तिको एउटा सन्देशसहित एउटा ठूलो ब्यानर फहराए।

तीमध्ये एक जनाले घुँडा टेकेर प्रस्ताव राखेपछि उनीहरू तल ओर्लिए।

उनीहरू कम्तीमा १० मिनेटसम्म भवनको टुप्पामा रहे।

प्रहरीका अनुसार ती दुई रुसी नागरिकलाई पछि नियन्त्रणमा लिइयो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।