मेस्सीको मूर्ति सुरक्षाका कारण हटाइने

भिडिओ क्याप्शन सुरु हुँदैछ, मेस्सीको मूर्ति सुरक्षाका कारण हटाइने
मेस्सीको मूर्ति सुरक्षाका कारण हटाइने
Published

भारतको कोलकातामा रहेको विश्वप्रसिद्ध फुटबल खेलाडी लिओनेल मेस्सीको २१ मिटर अग्लो मूर्ति "हावा चल्दा हल्लिएको" भन्दै हटाइने तय भएको छ।

यो विशाल मूर्ति सन् २०२५ को डिसेम्बरमा मेस्सीको भारत भ्रमणका बेला बनाइएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।