बिटकोइन कसले बनायो र पहिलो कारोबार कसरी भयो
बिटकोइन कसले बनायो र पहिलो कारोबार कसरी भयो
Published
सन् २००८ मा पहिलो पटक इन्टरनेटमा देखा परेदेखि नै बिटकोइनबारे निरन्तर समाचार बन्दै आएको छ।
डिजिटल कोइनहरूको मूल्य अहिलेसम्मकै उच्च भएपछि अनि 'किङ अफ क्रिप्टो' उपनाम पाएका साम ब्याङ्कम्यान-फ्रीडले अमेरिकामा ठगीको मुद्दामा सजाय पाएपछि बिटकोइनबारे फेरि चर्चा चुलियो।
बीबीसीले सबैभन्दा पुरानो र ख्यातिप्राप्त यो क्रिप्टोकरेन्सीको इतिहासमा देखा परेका सातवटा मुख्य घटना यहाँ प्रस्तुत गरेको छ।
हेर्नुहोस् एक भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



