के हामी वास्तविक मान्छे र एआई छुट्ट्याउन सक्छौँ

भिडिओ क्याप्शन सुरु हुँदैछ,
के हामी वास्तविक मान्छे र एआई छुट्ट्याउन सक्छौँ
Published

सन् १९५० मा ब्रिटिश गणितज्ञ एलन ट्यूरिङले मानिसको जस्तो व्यवहार गर्न सक्ने यन्त्रहरूको क्षमता पत्ता लगाउन एउटा विशेष परीक्षण विकास गरे। त्यसलाई 'ट्यूरिङ टेस्ट' भनिन्छ।

अहिले ७५ वर्षपछि के हामी मानिसजत्तिकै बुद्धिमान् प्रविधि बनाउने चरणमा पुगेका छौँ?

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।