आफ्नो जीवनमा सुधार ल्याउन एआईलाई यसरी प्रयोग गर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ,
आफ्नो जीवनमा सुधार ल्याउन एआईलाई यसरी प्रयोग गर्नुहोस्
Published

के आर्टिफिशल इन्टेलिजन्स (एआई)ले तपाईँको जीवनमा सुधार ल्याउन वा थप सहज बनाउन सहयोग गर्न सक्छ?

सक्छ। तर त्यसका लागि तपाईँले यसको प्रयोग किन र कसरी गर्ने भनेर ध्यान दिनु आवश्यक छ। त्यस्ता कुरामा ध्यान दिएमा तपाईँले आफ्ना व्यावसायिक तथा घरायसी काममा एआई प्रयोग गरेर लाभ लिन सक्नुहुन्छ।

द ओपन यूनिभर्सिटीसँगको साझेदारीमा 'बीबीसी आइडिआज'ले बनाएको यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।