रुसको ठूलो व्यापार कम्पनीमाथि युक्रेनको ड्रोन आक्रमण
रुसको ठूलो व्यापार कम्पनीमाथि युक्रेनको ड्रोन आक्रमण
Published
रुसको दोस्रो ठूलो अनलाइन खुद्रा विक्रेतामाथि युक्रेनले ड्रोन आक्रमण गरेको दृश्य देखिने भिडिओ सार्वजनिक भएको छ।
डागस्टानको माखाच्कला क्षेत्रमा रहेको 'ओजोन'का चार ओटा लजिस्टिक हबमा भएको हो।
त्यस क्रममा केही व्यक्ति घाइते भएका छन्।
सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको यो भिडिओमा ती केन्द्रहरूमा आगो लागेको र बाक्लो धुवाँ आइरहेको देखिन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



