इन्डोनेशियामा जुत्ता पसलमा विस्फोटन

भिडिओ क्याप्शन सुरु हुँदैछ,
इन्डोनेशियामा जुत्ता पसलमा विस्फोटन
Published

इन्डोनेशियाको सूरबायमा एउटा जुत्ता पसलमा विस्फोटन हुँदाको दृश्य हेर्नुहोस्।

उक्त घटनामा परी घाइते भएका पाँच जनालाई अस्पताल भर्ना गर्नुपरेको छ भने कम्तीमा ४१ वटा भवनमा क्षति पुगेको छ।

ग्यास चुहिएर विस्फोट भएको प्रहरीको शङ्का छ।

त्यहाँ विस्फोटक वा अन्य शङ्कास्पद पदार्थ फेला परेन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।