भग्नावशेषबाट विश्वकप हेर्दै गाजाका फुटबल 'फ्यान'

भग्नावशेषबाट विश्वकप हेर्दै गाजाका फुटबल 'फ्यान'
Published

लामो समयको युद्धले थलिएको गाजा स्ट्रिपमा रहेका फुटबल 'फ्यान'हरू भग्नावशेषमा बसेर विश्वकपका खेलहरू हेरिरहेको यो भिडिओ हेर्नुहोस्।

मङ्गलवार फ्यानहरू ठूलो पर्दामा आर्जेन्टिना र इजिप्टबीचको खेल हेर्न जम्मा भए।

तीमध्ये धेरैले गाजा स्ट्रिपको सीमा जोडिएको इजिप्टको झण्डा फहराएका थिए।

हमास र इजरेलबीच युद्धविरामका लागि वार्ता गराउन इजिप्टले मध्यस्थता गरेको थियो।

आर्जेन्टिनाले ३-२ ले खेल जित्यो र क्वार्टरफाइनलमा पुग्यो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।