फेरीमा आगो लागेपछि मानिसहरूलाई उद्धार गर्ने प्रयास

फेरीमा आगो लागेपछि मानिसहरूलाई उद्धार गर्ने प्रयास
Published

फिलिपिन्सको पलावनमा एउटा फेरीमा आगो लागेपछि भएको उद्धार प्रयासका दृश्य देखिने यो भिडिओ हेर्नुहोस्।

बुधवार पर्यटकीय क्षेत्र कोरोन जान लागेका १३४ जना सवार 'एमभी जून एस्टर'मा आगलागी भएको थियो।

त्यसमा परी पाँच जनाको ज्यान गयो भने दर्जनौँ मानिसहरू हराइरहेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।