तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दक्षिणपश्चिम फ्रान्समा 'टोर्नेडो'
दक्षिणपश्चिम फ्रान्सका विभिन्न क्षेत्रहरू टोर्नेडोको प्रकोपमा परेका छन्। भेर्जेई र पोमास क्षेत्रका दृश्यहरू समेटिएको यो भिडिओ हेर्नुहोस्।
विनाशकारी टोर्नेडोका कारण दर्जनौँ मानिस घाइते भएका छन्।
आँधीको गति ११७ किमि प्रतिघण्टा पुग्दा घरका छानाहरू उडेका थिए।
धेरै ठाउँमा विद्युत् आपूर्ति बन्द भएको छ अनि यातायात प्रणाली पनि अवरुद्ध भएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।