तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बहुमतप्राप्त सरकारले केके गर्न सक्छ?
बहुमतप्राप्त सरकारले केके गर्न सक्छ?
- Author, विजय गजमेर
- Role, भिडिओ पत्रकार, बीबीसी न्यूज नेपाली
प्रतिनिधिसभामा दुईतिहाइ बहुमतका लागि आवश्यक सङख्याभन्दा दुई स्थान कम प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी र उसको नेतृत्वमा रहेको सरकारले त्यस्तो आँकडाको भरमा केके गर्न सक्छ?
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।