हमासले आक्रमण गर्दा यी युवक आफ्नो सानो बच्चासहित बङ्करमा लुक्न जानुपऱ्यो
हमासले आक्रमण गर्दा यी युवक आफ्नो सानो बच्चासहित बङ्करमा लुक्न जानुपऱ्यो
Published
इजरेलमा काम गर्ने घानाका एक युवकले हमासको आक्रमणपछि आफू पहिलो पटक बङ्करमा लुक्न जानु परेको बताएका छन्।
अक्टोबर ७ मा हमास लडाकु समूहले अप्रत्याशित आक्रमण गर्दा इजरेलका बस्तीहरूमा अन्योल सिर्जना भएको थियो। सङ्कटको जनाउ दिन साइरन बस्न थालेपछि उनी आफ्नी पत्नी र नवजात शिशु लिएर बङ्करमा लुक्न गएका थिए।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।






