तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बीबीसी नेपाली पडकास्ट, अन्तर्वार्ताः ललिता निवास जग्गा प्रकरण
ललिता निवास प्रकरणमा सरकारले गठन गरेको तत्कालीन छानबिन समितिका संयोजक एवं पूर्वसचिव शारदाप्रसाद त्रिताललाई सञ्जय ढकालले पछिल्लो घटनाक्रमलाई कसरी लिनुभएको छ भनेर सोधेका थिए