'दुःखद यौन दुर्घटना': लन्डनबाट भागेर यमन फर्किएको १५ वर्षपछि युवतीको मृत्युमा आफ्नो भूमिका रहेको स्वीकार

भिडिओ क्याप्शन सुरु हुँदैछ, अर्बपतिका छोराले स्वीकारे युवतीको मृत्युमा भूमिका
Published

यमनका अर्बपतिका छोरा १५ वर्ष अगाडि लन्डनमा एक युवतीको मृत्यु भएको केही घण्टामै स्वदेश भाग्छन्। यतिका वर्ष बितिसकेपछि उनले बीबीसीसँग कुरा गर्दै उक्त घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन्।

त्यसलाई उनले एउटा 'दुःखद यौन दुर्घटना' को सङ्ज्ञा दिएका छन्।

सन् २००८ मा २३ वर्षीया मार्टिन भिक माग्नुसनको शव एउटा भवनको भूमिगत तलामा भेटिएको थियो।

उनको परिवारले न्यायको निम्ति लड्दै आएको छ।

अन्तर्राष्ट्रिय पक्राउपुर्जी जारी गरिएका फारुक अब्दुलकले यसअघि उक्त घटनाबारे बोलेका थिएनन्।

हेर्नुहोस् भिडिओ।

अनि यो पनि