विश्वकप क्रिकेट छनोट: अब नेपालले कुनकुन टोलीसँग प्रतिस्पर्धा गर्नेछ र कसरी खेल्ने छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपालले विश्वकप छनोटमा कुनकुन टोलीसँग प्रतिस्पर्धा गर्नेछ, कसरी खेल्ने छ?
Published

जिम्बाब्वेमा हुने 'विश्वकपको ग्लोबल क्वालिफायर'मा सीधै छनोट भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी तीन महिना त्यसैमा ध्यान केन्द्रित गर्ने क्रिकेट खेलाडी तथा प्रशिक्षकले बताएका छन्।

क्वालिफायरमा छानिनुको अर्थ टेस्ट राष्ट्रहरूसँग खेल्ने मौका पाउनु भएकोले त्यसैअनुसार तयारी गर्ने प्रशिक्षक मोन्टी देशाइले बताएका छन्।

विश्वकप छनोटमा पुगेका १० टिम मध्ये शीर्ष दुईमा पर्नसके आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसीसी विश्वकपमा नेपाल छनोट हुनेछ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि