नासा स्याटलाइट: नासाले अन्तरिक्षबाट पहिलो अन्तर्राष्ट्रिय पानी सर्वेक्षण गर्ने

भिडिओ क्याप्शन सुरु हुँदैछ, स्याटलाइटबाट पानीको मापन
Published

अमेरिकी अन्तरिक्ष निकाय नासाले एक अन्तर्राष्ट्रिय मिसन अन्तर्गत पृथ्वीको एउटा विशेष अध्ययन गर्न लागेको छ।

यो मिसनले विश्वका समुद्र, ताल र नदीहरूबारे पहिलोपटक विस्तृत सर्वेक्षण गर्नेछ।

अत्याधुनिक राडार प्रविधिजडित स्याटलाइटले वैज्ञानिकहरूलाई यो जीवनदायी तरल पदार्थको अभूतपूर्व दृश्य देखाइदिनेछ।

त्यसले जलवायु परिवर्तनका असरसम्बन्धी नयाँ तथ्यहरू प्रकाशमा ल्याइदिने ठानिएको छ।

अनि यो पनि: