मेक्सिकोः तेल बोकेको ट्याङ्कर पुलमा ठोक्किएपछि भीषण आगलागी

भिडिओ क्याप्शन सुरु हुँदैछ, मेक्सिकोः तेल बोकेको ट्याङ्कर पुलमा ठोक्किएपछि भीषण आगलागी
Published

मध्य मेक्सिकोस्थित एउटा सहरमा इन्धन बोकेको ट्याङ्कर पुलमा ठोक्किँदा रेलमार्ग र नजिकै रहेको आवासीय क्षेत्रमा भीषण आगलागी भएको छ।

आग्वास्क्यालिएन्टेस नगर प्रमुखका अनुसार उक्त क्षेत्रमा भएका ३०० मध्ये १२० वटा घरमा क्षति पुगेको छ।

तेल चुहिएर आगो फैलिन थालेपछि त्यहाँबाट १,५०० जनाभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा लगिएको थियो। केही मानिस अस्पतालम भर्ना भएका छन् तर अहिलेसम्म कसैको पनि मृत्यु भएको विवरण प्राप्त भएको छैन।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि